नियम २४
अनुज्ञापत्र लिनु पर्ने
व्यापारिक दृष्टिकोणले कुनै खाद्य पदार्थको उत्पादन, बिक्री
वितरण, संचय वा प्रशोधन गर्न चाहने व्यक्तिले यस परिच्छेद बमोजिमको अनुज्ञापत्र
लिनु पर्नेछ ।